लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

दाङ


नरेश धिताल

कार्यालय प्रमुख

नरेश धिताल

(प्रमुख)
9847831397
पृथिविराज लामिछाने

सूचना अधिकारी

पृथिविराज लामिछाने

(कृषि अर्थ विज्ञ (अधिकृतस्तर सातौ))
9857845725
परिचय

साविक जिल्ला कृषि विकास कार्यालयको रुपमा आ.व. २०३३/०३४ स्थापना भई विभिन्न विषय विज्ञहरू कृषिप्रसार, बाली संरक्षण, बागवानी, बाली विकास, माटो विज्ञान, मत्स्य लगायतको बहु विज्ञहरूको टोली मार्फत सेवा प्रवाह हुने गरेकोमा मुलुक संघीय शासन प्रणाली लागू भए पश्चात कृषि तथा पशुपन्छी विकास र प्रसारका कार्यक्रमहरू संविधानतः स्थानीय सरकारको कार्यक्षेत्र भित्र रहेको तर स्थानीय तहमा कृषि सेवा तर्फका कर्मचारीहरू निकै कम मात्र दरबन्दी रहेकाले प्रदेश मातहत रहने ज्ञानकेन्द्रहरूको महत्वपूर्ण भूमिका रहेकोछ। स्थानीय समस्यामा आधारित परिक्षण गर्ने, प्रयोगशाला सेवाहरू,प्राविधिक र कृषकहरूको क्षमता विकास,स्थानीय कृषिका निकायहरूलाई प्राविधिक पृष्ठपोषण बिउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्टर्न, कृषि तथ्याङ्कहरू संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सञ्चालन लगायत संघ र स्थानीय तह बिच समन्वयको काम गर्ने जिम्मेवारी रहे अनुसारकै कार्यहरू गर्दै आइरहेको छ। यसरी कृषि ज्ञान केन्द्रहरूलाई तीनै तहका सरकारहरू बिचको पुलका साथै कृषि सम्बन्धी अन्य निकायहरूसंग समेत सहकार्य र समन्वयात्मक रुपमा कृषि विकासका कार्यक्रमहरू सञ्चालनको महत्वपूर्ण जिम्मेवारी रहेको छ। दाङ जिल्लामा दाङ र प्यूठान जिल्ला कार्यक्षेत्र पर्ने गरी २०७५ साल भदौ २८ गते साविक जिल्ला कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रको रुपमा स्थापना गरियो। यसपछी आ.व. २०७६/७७ सालमा प्यूठान जिल्लामा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको स्थापना भए पश्चात यसको कार्यक्षेत्र दाङमा मात्र कायम गरिएको छ।


अरु पढ्नुहोस्
सूचना / समाचार
शीर्षक डाउनलोड
पुष्प उत्पादन तथा प्रवर्द्धन कार्यक्रम, केरा प्रवर्द्धन कार्यक्रम, मौरी प्रवर्द्धन कार्यक्रम र कृषि उपज भण्डारणका लागि कोल्ड च्याम्बर स्थापनाका लागि प्रस्ताव आह्यवन सम्बन्धि सूचना
सिचाइ सहित कृषि विकास कार्यक्रम र बाली बस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम- तरकारी
मौरी स्रोत केन्द्र स्थापना सम्बन्धि प्रस्ताव आह्वान सुचना
थप हेर्नुहोस्
प्रकाशन
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कृषि ज्ञान केन्द्रको आ व २०७७/७८ को वार्षिक स्विकृत कार्यक्रम
कृषि ज्ञान केन्द्र, दाङको आ.व. २०७९/८० को वार्षिक कार्यक्रम
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कृषि विकास कार्यक्रमको मापदण्ड-२०७६
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
दाङ जिल्ला कृषि तथ्यांक पुस्तिका २०७५/७६
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
अन्य डाउनलोडस्
शीर्षक डाउनलोड
आलु मिसन कार्यक्रमको अनुसूचि-३ बमोजिम निवेदन र अनुसूचि-४ बमोजिम प्रस्ताबनाको ढाँचा
मिसन कार्यक्रमको लागि निवेदन र प्रस्तावको ढाँचा
करार खेती कार्यक्रम सन्चालनको प्रस्ताव ढाँचा
सूचना अधिकारीसंग सूचना माग गर्ने आवेदन फारम
स्थानीय तह र सहकारीको सहकार्यमा चक्लाबन्दी सहितको नमुना फार्म स्थापना कार्यक्रमको सम्पूर्ण कागजातहरु
थप हेर्नुहोस्
सम्बन्धित जानकारीहरु

थप हेर्नुहोस्
Facebook Page

© 2020 Copyright : कृषि ज्ञान केन्द्र, दाङ
Last Updated: 2020/09/17
Developed By: Ninja Infosys Pvt. Ltd.