लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

दाङ


No Chief Name

कार्यालय प्रमुख

No Chief Name

(No Designation)
No Officer

सूचना अधिकारी

No Officer

()
परिचय

साविक जिल्ला कृषि विकास कार्यालयको रुपमा आ.व. २०३३/०३४ स्थापना भई विभिन्न विषय विज्ञहरू कृषिप्रसार, बाली संरक्षण, बागवानी, बाली विकास, माटो विज्ञान, मत्स्य लगायतको बहु विज्ञहरूको टोली मार्फत सेवा प्रवाह हुने गरेकोमा मुलुक संघीय शासन प्रणाली लागू भए पश्चात कृषि तथा पशुपन्छी विकास र प्रसारका कार्यक्रमहरू संविधानतः स्थानीय सरकारको कार्यक्षेत्र भित्र रहेको तर स्थानीय तहमा कृषि सेवा तर्फका कर्मचारीहरू निकै कम मात्र दरबन्दी रहेकाले प्रदेश मातहत रहने ज्ञानकेन्द्रहरूको महत्वपूर्ण भूमिका रहेकोछ। स्थानीय समस्यामा आधारित परिक्षण गर्ने, प्रयोगशाला सेवाहरू,प्राविधिक र कृषकहरूको क्षमता विकास,स्थानीय कृषिका निकायहरूलाई प्राविधिक पृष्ठपोषण बिउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्टर्न, कृषि तथ्याङ्कहरू संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सञ्चालन लगायत संघ र स्थानीय तह बिच समन्वयको काम गर्ने जिम्मेवारी रहे अनुसारकै कार्यहरू गर्दै आइरहेको छ। यसरी कृषि ज्ञान केन्द्रहरूलाई तीनै तहका सरकारहरू बिचको पुलका साथै कृषि सम्बन्धी अन्य निकायहरूसंग समेत सहकार्य र समन्वयात्मक रुपमा कृषि विकासका कार्यक्रमहरू सञ्चालनको महत्वपूर्ण जिम्मेवारी रहेको छ। दाङ जिल्लामा दाङ र प्यूठान जिल्ला कार्यक्षेत्र पर्ने गरी २०७५ साल भदौ २८ गते साविक जिल्ला कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रको रुपमा स्थापना गरियो। यसपछी आ.व. २०७६/७७ सालमा प्यूठान जिल्लामा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको स्थापना भए पश्चात यसको कार्यक्षेत्र दाङमा मात्र कायम गरिएको छ।


अरु पढ्नुहोस्
सूचना / समाचार
शीर्षक डाउनलोड
ब्लक विकास कार्यक्रमको सूचना आह्वान सम्बन्धमा।
प्रस्तावनाहरुको आह्यवन गरिएको
प्रस्तावहरु छनौट सम्बन्धी सूचना
थप हेर्नुहोस्
प्रकाशन
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कृषि ज्ञान केन्द्रको आ व २०७७/७८ को वार्षिक स्विकृत कार्यक्रम
कृषि ज्ञान केन्द्र, दाङको आ.व. २०७९/८० को वार्षिक कार्यक्रम
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कृषि विकास कार्यक्रमको मापदण्ड-२०७६
पाक्षिक मूल्य संकलन २०८१/०४/०१
पाक्षिक मूल्य संकलन २०८१/०४/१५
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
दाङ जिल्ला कृषि तथ्यांक पुस्तिका २०७५/७६
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
अन्य डाउनलोडस्
शीर्षक डाउनलोड
करार खेती कार्यक्रम सन्चालनको प्रस्ताव ढाँचा
सूचना अधिकारीसंग सूचना माग गर्ने आवेदन फारम
स्थानीय तह र सहकारीको सहकार्यमा चक्लाबन्दी सहितको नमुना फार्म स्थापना कार्यक्रमको सम्पूर्ण कागजातहरु
नागरीक वडापत्र
प्रतिफलमा आधारित प्रोत्साहन अनुदानको अनुसूचि २ बमोजिमको निवेदन र अनुसूची-५ बमोजिमको व्यवसायिक योजना ढाँचा
थप हेर्नुहोस्
सम्बन्धित जानकारीहरु

Facebook Page

© 2020 Copyright : कृषि ज्ञान केन्द्र, दाङ
Last Updated: 2020/09/17
Developed By: Ninja Infosys Pvt. Ltd.